FAQs
Post a Feedback
Screen Reader
Low Bandwidth
Invert Color
A-
A
A+
नेपाली
English
Today 2025-01-20
Bagamati Province Government
Ministry of Health
Hetauda, Nepal
Bagamati Province Government
Ministry of Health
Hetauda, Nepal
Screen Reader
Low Bandwidth
Invert Color
A-
A
A+
About Us
Introduction
Responsibilities
Staffs
Organizational Structure
Organizational Chart
Former Ministers
Former Secretaries
Notice
Notice
News
Press Release
Programs/Events
Right To Information
Tender Notice
Important documents required
Health Directorate's Notices
Program/Plan
Program and Policy
Programs & Budget
Resources
Acts
Regulations
Directory /Guidelines/Standards
Working Procedure
Formation Command
Action Plan
Handbook
Ordinance
Federal Guidelines
Others
Publications
Annual Reports
Letters
Half Yearly Progress Report
Reference Materials
Chief Minister's Public Health Program
Special Grants Program
Dengue
COVID-19 Circular
Downloads
Forms
Checklists
Gallery
Image Gallery
Video Gallery
Contact Us
Image Gallery
Home
Galleries
Image Gallery
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको प्रदेश सचिवको रूपमा डा. सुमित्रा गौतमज्यूको पदबहाली साथै मन्त्रालयमा स्वागत। (२०८१/०९/१२)
स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयहरूको बेरूजु लगत अद्यावधिक साथै बेरूजु फर्छ्यौट सम्बन्धी अभिमुखिकरण तथा कार्यशाला गोष्ठी।
श्रीमान् सचिव बद्री बहादुर खड्काज्यू र मन्त्रालय मातहतका केन्द्रिय निकाय प्रमुख र मन्त्रालयका महाशाखा प्रमुखहरूबिच मिति २०८१/०५/१८ का दिन कार्यसम्पादन करार सम्पन्न भएको छ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम: क्यान्सर रोग र हृदयघात भएका विरामीका लागि उपचारमा सहुलियत प्रदान गर्न स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश र सूचीकृत अस्पतालहरूबीच मिति २०८१ भाद्र २ गते जनस्वास्थ्य कार्यालय, काठमाडौंमा सम्पन्न भएको सम्झौता समारोह।
आज मिति २०८१/०४/०९ गतेका दिन माननीय किरण थापाज्यूले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश, हेटौंडामा पदभार ग्रहण गर्नुभयो।
बागमति प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठज्यूको बिदाई तथा फेरि भेटौंला कार्यक्रम
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका कार्यक्रम अन्तर्गत स-सम्मान बिदाई कार्यक्रममा सहभागिता जनाउनुहुँदै मा.स्वास्थ्य मन्त्रिज्यू
मा. स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठज्यूलाई शुभ जन्मदिनको उपलक्षमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना- स्वास्थ्य मन्त्रालय परिवार ।
औषधिजन्य जडिबुटी प्रवर्धन गर्नको लागि विषयगत मन्त्रालयहरु तथा बहुपक्षीय सरोकारवालाहरुसँग बैठक।
गणतन्त्र दिवश २०८१ को अवसरमा बागमती प्रदेश सरकारको आयोजनामा गणतन्त्र दिवस कार्यक्रममा सहभागिता जनाउनुहुदै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय रामेश्वर श्रेष्ठज्यू ।
मित्रराष्ट्र चीनको सहयोगमा बनेको सिन्धुपाल्चोकको चौतारा अस्पतालको सम्माननीय प्रधानमन्त्री प्रचण्ड ज्यूको प्रमुख आथित्यमा र बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री मा. रामेश्वर श्रेष्ठज्यू सभापतिको भूमिका निभाउनु हुँदै अस्पतालको उदघाट्न कार्यक्रम।
गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित रक्तदान कार्यक्रम
भक्तपुर अस्पतालको आयोजनामा न्यूनतम सेवा माप्दन्ण कार्यक्रममा सहभागिता जनाउनुहुदै बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननिय रामेश्वर श्रेष्ठ ज्यू |
बागमती विश्व विद्यालय उद्घाटन समारोह कार्यक्रममा सहभागिता जनाउनुहुदै बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननिय रामेश्वर श्रेष्ठ ज्यू |
आ.व. २०८१/८२ को योजना तर्जुमा तथा PLMBIS प्रविष्ट कार्यक्रमा सहभागिता जनाउनुहुदै बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननिय रामेश्वर श्रेष्ठ ज्यू |
प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ तथा भाषा दिवस कार्यक्रममा सहभागिता जनाउनुहुदै बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननिय रामेश्वर श्रेष्ठ ज्यू ।
धुलिखेल अस्पतालको अनुगमन तथा सेवा बिस्तार गर्ने विषयमा सहभागिता जनाउनु हुँदै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय रामेश्वर श्रेष्ठज्यू |
बागमती प्रदेशका स्वास्थ्यमन्त्री माननीय रामेश्वर श्रेष्ठद्धारा चितवनमा स्वास्थ्य मन्त्रालय मातहत रहेका आयुर्वेद औषधी उत्पादन केन्द्र, बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अनुगमन ।
बागमती प्रदेशका माननीय स्वास्थ्यमन्त्री श्री रामेश्वर श्रेष्ठ ज्यूबाट हेटौँडा अस्पतालमा SBA तालिम केन्द्रको उद्घाटन गर्नुहुँदै ।
हब तथा स्याटालाईट अस्पतालहरुहरुको समन्वय तथा समिक्षा कार्यक्रम
आ.व. २०८०/८१ को तेश्रो त्रैमासिक सम्मको समिक्षा तथा आगामी आ.व. को योजना तर्जुमा गोष्ठी ।
बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन कार्यक्रम
मा. स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठद्वारा सिन्धुली अस्पताल, जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको अनुगमन सम्पन्न
नवनियुक्त स्वास्थ्य मन्त्री माननीय रामेश्वर श्रेष्ठ ज्यूद्वारा कार्यक्रमहरुको अवस्थाबारे छलफल तथा निर्देशन प्रदान गर्नुभयो।
नवनियुक्त स्वास्थ्य मन्त्री माननीय रामेश्वर श्रेष्ठ ज्यूलाई स्वास्थ्य मन्त्रालयमा स्वागत तथा सफल कार्यकालको शुभकामना ।
नेपाल नेत्र ज्योति संघ, चितवन शाखाद्वारा संचालित भरतपुर आँखा अस्पतालको बाल आँखा रोग बहिरंग तथा अन्तरङ्ग विभाग एवम् शल्यक्रिया भवन समुद्घाटन समारोह ।
हेटौंडा अस्पताल,मकवानपुर तथा बकुलहर रत्ननगर अस्पताल, चितवनको न्युनतम गुणस्तर सेवा फलोअप मापन कार्यक्रम
बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयका माननीय स्वास्थ्य मन्त्री श्री उत्तम जोशीज्यू र बागमती प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव ज्यू लगायत स्वास्थ्य मन्त्रालयको टिमबाट डिस्प्याच सेन्टर अबलोकन ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ( परिक्षण, निदान, परामर्श र उपचार ) व्यवस्थापन निर्देशक समितिको बैठक। मिति:२०८०/१०/२५
दातृ निकाय तथा साझेदारी संघ संस्थाहरुसँग स्वास्थ्य मन्त्रालयको समन्वय वैठक, २०८० माघ १२ गते, शुक्रबार, हेटौंडा
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रदेश स्वास्थ्य नितिको मस्यौदा छलफल कार्यक्रम ।
प्रादेशिक अस्पताल रामेछापमा आई.सि.यु (ICU) माइक्रोबायोलोजि सेवा (Culture Service) शुभारम्भ एवम् सभा-हल उद्घाटन समारोह ।
धादिङ अस्पतालको ४७ औं वार्षिक उत्सव एवम् पुरस्कार वितरण समारोहका केही झलकहरु ।
२० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मितिः - २०८०/०८/१९, रत्नानगर, चितवन ।
११ औं तहमा बढुवा भई बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको प्रदेश सचिवको कार्यभार समाल्नु भएकोमा दिपक प्रसाद तिवारी सरलाई हार्दिक बधाइ सहित सफल कार्यकालको मंगलमय शुभकामना ।
नेपाल फिजियोथेरापी संघ, केन्द्रीय कार्यसमितिको आयोजनामा एघारौं अन्तर्राष्ट्रिय फिजियोथेरपी सम्मेलन ।। "NEPTACON 2023"
आ.व. २०७९/८० मा सम्पादित आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी
स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी कार्यक्रम ।
प्रदेश स्वास्थ्य सेवामा साझेदार निकायहरुसँग समन्वय तथा समिक्षात्मक कार्यक्रम
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम: नसर्ने रोगको पहिचानको लागि परिक्षण र परामर्श सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम (पहिलो दिन)
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम: नसर्ने रोगको पहिचानको लागि परिक्षण र परामर्श सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम (दोश्रो दिन)
स्वास्थ्य सबै नीतिमा सम्बन्धि कार्यशाला गोष्ठी- Health in All Policy, मिति २०८०/०२/०८ गते सोमबार
गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ।
स्वास्थ्य सवै नीतिमा सम्बन्धि कार्यशाला गोष्ठी (Health in All Policy)
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको तेस्रो वार्षिकोत्सबको उद्घाटन समारोहमा सहकुलपतिको तर्फबाट शुभकामना मन्तब्य व्यक्त गर्दै ।
भरतपुर स्थित स्वास्थ्य कार्यालय परिसरमा अत्याधुनिक मेशिन सहितको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाईको बागमती प्रदेश स्वास्थ्य मन्त्री माननीय उत्तम जोशीद्वारा उदघाटन ।
ICU सेवा शुभारम्भ गर्नुहुदै तथा जिल्ला आयुर्बेद स्वास्त्य केन्द्र र आयुर्बेद औषधि उत्पादन केन्द्र चितवनको अबस्थाको बारेमा जानकारी लिनुहुदै बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी ज्यू।
प्रदेश स्वास्थ्य नीति निर्माणका लागि अन्तरक्रिया कार्यक्रम ।
स्वास्थ्य सबै नीतिमा सम्बन्धी कार्यशाला गोष्ठी।
भरतपुर अस्पतालमा स्वास्थ्य मन्त्रीको छड्के, काउन्टरमा नबस्ने कर्मचारीलाई स्पष्टिकरण सोध्न निर्देशन ।
सिन्धुली जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री मा.उत्तम जोशी ज्यु, सासंद छेत्र बहादुर बमजन सहित सरोकारवाला ब्यक्तीहरु निर्माणाधीन सिन्धुली अस्पतालमा अवलोकन ।
बागमती प्रदेशमा डेगुं रोगको बिद्यमान अवस्था, डेगुं रोग रोकथाम तथा नियन्त्रणका लागी पूर्व तयारी सम्बन्धमा सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपुर्ती ब्यबस्थापन केन्द्रको आयोजनामा प्रादेशिक अस्पतालहरुलाई शववाहन हस्तान्तरण कार्यक्रम
प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक
Nepal Demographic and Health Survey- 2022
मा. स्वास्थ्य मन्त्री उत्तम जोशीज्यूको १०० दिनको उपलब्धिहरुको सार्वजनिकिकरण कार्यक्रम