बागमती प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

हेटौडा, नेपाल

बागमती प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

हेटौडा, नेपाल

बागमती प्रदेश सरकार मन्त्रिपरिषद्‌को निर्णयानुसार नेपाली भाषाका अतिरिक्त तामाङ्ग भाषा र नेपाल भाषालाई प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने निर्णयगरे अनुसारका लिपि समावेश गरी मन्त्रालयको साईन बोर्ड परिवर्तन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।

प्रकाशित मिति : 2024-05-06