स्वास्थ्य निर्देशनालय, हेटौंडाद्वारा आयोजित आ.व.८१/८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आ.व.८२/८३ को योजना तर्जुमा गोष्ठीको अवसरमा स्वास्थ्य मन्त्री मा. किरण थापा मगरबाट बागमती प्रदेशमा स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली(HRRS) को डिजिटल शुभारम्भ।
Published Date : 2025-03-19
