बिभिन्न कार्यविधि तथा मापदण्ड संशाेधनको लागि एकदिवसिय छलफल कार्यक्रम
आज मिती २०८२-५-२ गते स्वास्थ्य मन्त्रालयमा " मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम(परीक्षण,निदान,परामर्श र उपचार) व्यवस्थापन,कार्यविधि, २०७९,,स्वास्थ्य संस्थाको आशयपत्र, सेवा सञ्चालन अनुमति,नविकरण तथा स्तरोन्नति सम्बन्धी मापदण्ड, २०८१ र एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन(दाेस्राे संशोधन) कार्यविधि,२०८० "को संशाेधनको लागि एकदिवसिय छलफल कार्यक्रम माननीय स्वास्थ्य मन्त्री ज्यूको प्रमुख आतिथ्य तथा श्रीमान् सचिव ज्यूको संयोजकत्वमा सम्पन्न गरिएको छ।