बागमती प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

हेटौडा, नेपाल

बागमती प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

हेटौडा, नेपाल

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम: क्यान्सर रोग र हृदयघात भएका विरामीका लागि उपचारमा सहुलियत प्रदान गर्न स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश र सूचीकृत अस्पतालहरूबीच मिति २०८१ भाद्र २ गते जनस्वास्थ्य कार्यालय, काठमाडौंमा सम्पन्न भएको सम्झौता समारोह।