बागमती प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

हेटौडा, नेपाल

बागमती प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

हेटौडा, नेपाल

आज मिति २०८१/०४/०९ गतेका दिन माननीय किरण थापाज्यूले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश, हेटौंडामा पदभार ग्रहण गर्नुभयो।