बागमती प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

हेटौडा, नेपाल

बागमती प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

हेटौडा, नेपाल

मित्रराष्ट्र चीनको सहयोगमा बनेको सिन्धुपाल्चोकको चौतारा अस्पतालको सम्माननीय प्रधानमन्त्री प्रचण्ड ज्यूको प्रमुख आथित्यमा र बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री मा. रामेश्वर श्रेष्ठज्यू सभापतिको भूमिका निभाउनु हुँदै अस्पतालको उदघाट्न कार्यक्रम।